राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सिंहदरवारप्लाजा, काठमाडौंको
वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७७।१०।०८, गोरखापत्र दैनिक)
(दोश्रो पटक प्रकाशित मितिः २०७७।१०।०९, गोरखापत्र दैनिक)
यस बैंकको संचालक समितिको मिति २०७७।१०।०७ गते बसेको २४४० औं बैठकको निर्णयानुसार बैंकको १५ औं वार्षिक साधारण सभा निम्न मिति र समयमा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न भर्चुअल माध्यमबाट संचालन हुने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितिका लागि अनुरोध छ ।
                                                                            Mailing Address
                                                                
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np
                                                                    Call Centre
                                                            
Phone No: +977-1-5970018
Toll Free No: 16600132022
 
                                                                            Quick Links